ईश्वरराज ढकाल, काठमाडौं प्रदेश मन्त्रालयको अन्तरिम संरचनामा जाने कर्मचारीको उमेर ५५ वर्ष ननाघेको हुनुपर्नेछ। मेडिकल बोर्डबाट सिफारिस गरिएको दीर्घरोगी र कडा रोगी भएकाले प्रदेश सरकारअन्तर्गतको मन्त्रालयमा काम गर्न नपाउने भएका
काठमाडौं, (नेस) विगत लामो समयदेखि भारतीय कंग्रेस आईको नेतृत्वमा आउने चर्चा गरिएका राहुल गान्धी अब औपचारिक रूपमा सो पार्टीको अध्यक्ष बन्नुभएको छ। सो पार्टीले गान्धीलाई सोमबार औपचारिक रूपमा पार्टी अध्यक्ष
नेपाल समाचारपत्र काठमाडौं नेपाल आयल निगमले इन्धनमा मूल्य वृद्धि गरेसँगै मंगलबारदेखि लागू हुने गरी वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले आन्तरिक हवाई भाडामा वृद्धि गरेको १ दिन बित्न नपाउँदै सरकारले आयोनको
प्रशान्त वली, काठमाडौं हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ पाँच जना महिला उम्मेदवार निर्वाचित भएका छन्। ती सबै निर्वाचित उम्मेदवार वाम गठबन्धनका रहेका छन्। मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनमा
भद्रपुर नेंस । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई विकास र एकताको बाटोमा लैजान सबै मिलेर जानुको विकल्प नरहेको बताएका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र
काठमाडौं । निजामती प्रशासनमा २२ जना सिनियर उपसचिवहरु सहसचिव बढुवामा सिफारीस भएका छन् । आइतबार बसेको बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्याङकने आधारमा बढुवा सिफारीस गरेको हो । बढुवा सिफारीस हुनेहरुमा
नेपाल समाचारपत्र, काठमाडौ । नेकपा एमालेले सरकार कामचलाउ अवस्थामा रहेर पनि विभिन्न राजनीतिक नियुक्ति गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकार कामचलाउ हैसियतमा
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रहेको १६५ सिटमध्ये कांग्रेसले २१ स्थानमा मात्र हासिल गरेको छ। नेपाली कांग्रेस प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ २१ स्थानमा मात्र विजयी चुम्न सफल भयो । कांग्रेसका २१ निर्वाचित
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को जितसँगै चितवनमा बाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा रहेको चितवनमका सबै सिटमा बाम बठबन्धनका
काठमाडौँ । विगत ६ महिना देखि रिक्त अवस्थामा रहेको चलचित्र विकाश बोर्ड अध्क्षय पदमा निकिता पौडेल नियुक्त भएकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो ।
रविन भट्टराई, ताप्लेजुङ । प्रत्यक्ष तर्फको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क जितेको एमालेले ताप्लेजुङमा समानुपातिकमा पनि सबै दललाई पछि पादै पहिलो भएको छ । सोमबार सम्पन्न समानुपातिक तर्फको मत गणनामा
रामधन राई, खोटाङ । टाउकोको जुम्रा मार्न टाउकोमा लगाईएको विषादीका कारण खोटाङको७ वर्षिया बालिकाको मृत्यु भएको छ । जुम्रा हटाउन टाउकोमा मेटासिट लगाईदिँदा रुपाकोट–मझुवागढी नगरपालिका–१५ वुइपा निवासी पुष्पराज वास्तोलाकी ७
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् । झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले
भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी
सिरहा । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप गिरि विजयी भएका छन् । गिरीले २३ हजार ९ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम
काठमाडौं । नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका
काठमाडौँ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको छ । बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप
काठमाडौं । कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ । बैठकले चलचित्र विकास बोर्डको
सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव विजयी भएका छन् । राजपाका यादवले नेपाली कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय
काठमाडौं । नेकपा एमालेका दुई नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल सप्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मण्डल ११ हजार ३ सय २ मत सहित राजपाका