सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा नेकपा एमालेका सचिव भीमप्रसाद आचार्य विजयी भएका छन् । उनले २०२११ मत ल्याउँदै प्रदेश सभामा स्थान पक्का गरेका हुन् ।
सुनसरी । भोजपुरमा तीन पटकसम्म संसदीय चुनावमा प्रतिस्पर्धा गर्दा केबल निराशा मात्रै हात लागेपछि सुनसरी झरेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले एकै पटकमा जीतको स्वाद चाखेका छन् । भोजपुरमा भएका तीनवटा
नेपाल समाचारपत्र, झापा । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली दोब्बर मतान्तरले बिजयी भएका छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणा अनुसार ओलीले ५७ हजार १३९
पुष्कर बुढाथोकी, भक्तपुर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाम गठबन्धन अब नमूना देश बनाउनतर्फ लाग्ने बताउ नुभएको छ । एमालेका युवा नेता महेश बस्नेत सहितको बिजयी एमाले
नेपाल समाचारपत्र, काठमाडौँ । तनहुँ १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन्
नेपाल समाचारपत्र, झापा । झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन्। अन्तिम
रौतहट (नेस) । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय
नेपाल समाचारपत्र, । नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन्। कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबा उम्मेदवार बनेकी उनले २२
तनहुँ (नेस) । तनहूँ क्षेत्र २ प्रदेश सभा क का नेपाली काँग्रेसका उम्मेदवार दुइ मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्। प्रदेश सभामा
नेपाल समाचारपत्र, तनहुँ । तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार लगभग निश्चित जस्तो नै भैसकेको अवस्था छ । उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की (राम) विजयी भएका छन् । उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका हुन् । औपचारिक घोषणा हुन बाँकी नै
काठमाडौं । झापाको क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु पहिलो विजयी भएका छन् । लिम्बुले नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित
काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बीरेन्द्र कनौडिया ६६८४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनबाट उम्मेदवार जावेद आलम खानले ६३०७ मत
रामेछाप । रामेछापमा वाम गठबन्धनले विजय हासिल गरेको छ । वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका श्यामकुमार श्रेष्ठ ४२ हजार १ सय १७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । उनका प्रतिद्वन्द्वी
इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुभास नेम्वाङ विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार नेम्वाङले ३६ हजार ५ सय १४ मत ल्याएर विजयी भएका हुन् । नेम्वाङका
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त
काठमाडौं । इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधाननमन्त्री झलनाथ खनाल विजयी भएका छन् । खनालले ३६८०७ मतसहति विजयी भएका हुन । खनालका प्रतिद्वन्द्वी नेपाली
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको उम्मदवार भगवती चौधरी विजयी भएकी छन् । चौधरीले नेपाली कांग्रेसका नेता विजय गच्छेदारसँग २३७८ मतान्तरले विजयी भएकी हुन् । विजयी
धनुषा । बहुचर्चित धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो विजयी भएका छन् । कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतान्तरले
प्रशान्त वली, काठमाडौं गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरिणाम आउँदै गर्दा मैदानमा उत्रिएका हेभिवेट नेताको भाग्यको फैसला हुने क्रम शुरू भएको छ। पछिल्लो मतपरिणामअनुसार