प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ सिटमा कांग्रेस सिमित



काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रहेको १६५ सिटमध्ये कांग्रेसले २१ स्थानमा मात्र हासिल गरेको छ। नेपाली कांग्रेस प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ २१ स्थानमा मात्र विजयी चुम्न सफल भयो ।

कांग्रेसका २१ निर्वाचित जनप्रतिनिधिहरु यस्ता छन्ः

  1. नारायण खड्का
  2. राजेन्द्रकुमार केसी
  3. संजय कुमार गौतम
  4. ज्ञानेन्द्रबहादुर कार्की
  5. तेजुलाल चौधरी
  6. प्रमोद कुमार यादव
  7. देवेन्‍द्र राज क‌ंडेल
  8. प्रदिप गिरी
  9. अभिषेक प्रताप शाह
  10. उमाकान्त चौधरी उमाकान्त चौधरी
  11. मोहम्मद आफताब आलम
  12. भिमसेन दास प्रधान
  13. भरत कुमार शाहा
  14. शेरबहादुर देउवा
  15. मोहन आचार्य
  16. देव प्रसाद तिमलसेना
  17. गगन कुमार थापा
  18. सिताराम महतो
  19. मिनेन्द्रप्रसाद रिजाल
  20. शशांक कोइराला
  21. प्रकाशमान सिंह

प्रतिक्रिया दिनुहोस्