भक्तपुर, जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत कार्यालयको
नेपाल समाचारपत्र, काठमाडौँ । सामाजिक संजाल फेसबुक मार्फत सम्माननीय राष्ट्रपतिको बिषयमा अनेक प्रकारका अशोभनिय शब्द प्रयोग गरी फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समाचारपत्र, काठमाडौँ । गत वर्ष उच्च अदालतहरुमा नियुक्त भएका ८० जना न्यायाधीशको नियुक्ति विवादसम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा बिहिबार अन्तिम सुनुवाइ भैरहेको छ । सो मुद्दा न्यायाधीशत्रय ओमप्रकाश मिश्र, वमकुमार
नेपाल समाचारपत्र, सिराहा सिराहाको लहानस्थित सहिद रमेश महतो पार्क नजिकै अगाडी बम बिस्फोट भएको छ। साईकलमा सेट गरेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।प्रहरीका अनुसार
पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि जनताले क्रान्ती कै शैलीमा अभिमत प्रकट गरेको बताउनुभएको छ । बालकोट स्थित आप्mनै
काठमाडौं । मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले शेयर खरिदमा गरेको अर्बौं छलीलाई गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संरक्षण दिंदै आएको खुलेको छ । एनसेलको ८० प्रतिशत सेयर
काठमाडौं । पहिलो पार्टी बन्दा पनि समानुपातिकतर्फ एमालेका पुरुष उम्मेदवारहरुले सांसद बन्ने अवसर नपाउने भएका छन् । संविधानको प्रावधानअनुसार समानुपातिकतर्फ लगभग सबैजसो सिटमा एमालेले महिलालाई पठाउनुपर्नै छ । हरेक पार्टीले प्रत्यक्ष
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताए । नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा
नेपाल समाचारपत्र, बाँके । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं दाङ प्रदेश सभाबाट निर्वाचित विधायक शंकर पोखरेलले सरकारले अहिले गरिरहेको नियुक्तिहरु अनुचित भएको बताउनु भएको छ । प्रेस चौतारी, बाँकेले
नेपाल समाचारपत्र, काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक बिहिबार बस्दैछ। कामचलाउ अवस्थामा रहेको सरकारले आजको बैठकबाट प्रदेशको अस्थायी मुकाम र लगत्तै प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ । एमालेले भने
नेपाल समाचारपत्र काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेपाली कांग्रेसभित्र नेतृत्वको चर्को आलोचना भइरहेको छ। नेतृत्वको कमजोरीका कारण निर्वाचनमा हार बेहोर्नुपरेको भन्दै केही केन्द्रीय नेताहरूले सभापति देउवाको आलोचना
नेपाल समाचारपत्र काठमाडौं प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको मतगणना बुधबार सकिएको छ। बुधबार सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट विजयकुमार गच्छदार विजयी
टीका बन्धन, काठमाडौं अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दाबी धेरैले गर्छन्, त्यहीअनुसारको दौडधुप पनि गर्छन् तर सफलता कोही एकले मात्रै पाउँछ। लोकतन्त्रको यथार्थ यही हो। पटक–पटकको चुनावी दौडमा निरन्तरको
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेद्धवारका नामहरुलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन् । प्रमुख आयुक्त यादवले भने,‘दलहरुले आयोगमा बुझाएको
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज पथलैया करिडोरमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग सीमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदूषणविरोधी आन्दोलनले जोखिममन पुगेका छन् । नेपाली सिमेन्ट उद्योगले कच्चा पदार्थ आयात गर्न
नेपाल समाचारपत्र, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ
धन बस्नेत, पोखरा । कास्कीको तीन वटै निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना सकिदाँ प्रतिनिधि सभा समानुपातिकमा लिवरल डेमोक्रेटिक पार्टीले जिल्लाभर १ भोट पनि ल्याएन । १७ दलले १० मत भन्दा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको सो
काठमाडौं । ‘पार्टीभित्र धनवाद र डनवाद हावी भएको छ । त्यसैका कारण मैले उम्मेदवारी पाइनँ’ स्याङ्जाको एउटा कुनामा जन्मेर आफ्नै क्षमतामा नेपालभरि चर्चित रहन सफल रहेका कांग्रेस युवा नेता धनराज
काठमाडौं । कैलाली क्षेत्र नं २ मा कुनै समय स्वकीय सचिव (पिए) रहेका व्यक्तिले मन्त्रीलाई हराएका छन्। पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई उनका तत्कालीन स्वकीय सचिव झपट रावलले १ हजार