प्रदेश प्रमुखका लागि डा. केदारभक्त माथेमा, डा. सुरेशराज शर्मा, अनुराधा कोइराला, रुक्मांगद कटुवाल, दोलखबहादुर गुरुङ, रामनगिना सिंह, सुरेश मल्ललगायतको नाम चर्चामा रहेको छ। रामकृष्ण चापागाईं, काठमाडौं सरकारले प्रदेश प्रमुखको नियुक्तिका
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ । कुल
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर जितिरहेको यो क्षेत्र एमालेको तर्फबाट पहिलो पटक नारायण मरासिनीले बाजी मारेका
सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उनले २९६७१ मत ल्याएका छन् । सुरुदेखि पछि परेपनि
काठमाडाैं । प्रदेशसभाका प्रत्यक्षतर्फ ३३० स्थानमध्ये हालसम्म ३२६ स्थानको मत गणना सकिएको छ । जसअनुसार नेकपा एमाले १६६, नेकपा माओवादी केन्द्र ७३, नेपाली कांग्रेस ३९, संघीय समाजवादी फोरम २४, राजपा १६,
कुमार श्रेष्ठ, बाँके । मौसमी कामका लागि श्रीमानसँग भारत जाने पहाडी जिल्लाका महिलाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक जान थालेका छन् । ६ नम्बर प्रदेशका पहाडी तथा हिमाली जिल्लाका महिलाहरु
बाँके । नेपालगञ्जमा पहिलो पटक हुन थालेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंसीर २८ देखि पुष ५ गतेसम्म सञ्चालन हुने प्रदर्शनी तथा
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले झापा दौडाहा छन् । झापामा वाम गठबन्धनका सबै उम्मेद्वारले सार्वधिक मतसहित बिजयी भएपछि मतदातालाई धन्यवाद दिन ओली सोमवारदेिख झापामा
काठमाडौं । नेपाली कांग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा एमालेका मीनप्रसाद गुरुङ विजयी भएका छन् । जिल्ला अध्यक्ष समेत रहेका गुरुङले २० हजार २ सय ४८ मत पाएर विजयी हुँदा
बागलुङ । प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा पराजित नेपाली कांग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ कांगेसले अन्य दलभन्दा बढी मत पाएको छ ।
पर्वत । समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९ सय ९९ र नेपाली कांग्रेसले २५ हजार १ सय ९० मत प्राप्त
भोजपुर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए सोमबार राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी नेतृ पद्माकुमारी अर्याल विजयी भएकी छन् ।नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतअन्तरले पराजित गर्दै अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी
सुनसरी, (नेस) । सुनसरी ३ मा सोमबार बिहान देखी अवरुद्ध भएको मतगणना पुनः सुचारु भएको छ। अर्धकट्टीसहित भेटिएका ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने र गन्न बाँकी मत गणना
काठमाडौँ, दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने
काठमाडौं । निर्वाचन आयोगले दुवै चरणका मत परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने बताएको छ । मत परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै मतगणना सम्पन्न गर्नेे
काठमाडौ । प्रहरीको खोजी सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा) लाई २०९३५ हजारको फराकिलो अन्तरले
सुनील महर्जन, काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले भनेको समयसीमामा नै मतपरिणाम आउने भएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको