काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० को ४१ औं वार्षिकोत्सव समारोहमा बुधवार बरिष्ठ पत्रकार अतुल मिश्र लाई ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’,
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ। अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बुधबारदेखि वीरको राष्ट्रिय
काठमाडौँ। औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी
काठमाडौँ। “२०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस” नेपालको केन्द्र, प्रदेश लगायत ७७ रै जिल्लामा “स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ मनाइयो ।
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन् । यही मंसिर १३ गते बसेकोको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो
१. म ४६ वर्षकी भएँ । म आँखा बिजाउने, सुख्खा हुने समस्याबाट ग्रस्त छु । लहान आँखा अस्पतालमा जँचाउँदा सधैँभरि आँखामा झोल औषधि हाल्नु भनेर दिएको छ । यसरी जीवनभर
जाडो मौसममा खाइने धेरै मौसमी खाद्यवस्तुहरू छन् । तीमध्ये सगरखण्ड एक हो । जाडोमा सगरखण्ड खानु स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन्छ । यसलाई पौष्टिकताको धनी कन्दमूल मानिन्छ । जाडोमा
हाम्रो शरीरको विभिन्न भागमा आउने अनावश्यक रौँका कारण हामी असहज महसुस गरिरहेका हुन्छौं । हामी कतिपयले त शरीरमा देखिएका अनावश्यक रौँका कारण आफूले चाहेजस्तो कपडा लगाउन पनि पाइरहेका हुँदैनौँ ।
साधनाको मुख्य लेखले मलाई सधैँ आकर्षित गर्ने गरेको छ । साथै अन्य स्तम्भकारका लेखहरु पनि मैले प्रायः नछुटाई पढ्ने गरेको छु । आयुर्वेदप्रति मेरो बढी नै झुकाव भएकाले डा. रामदेव
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनीलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ हालै लोकार्पण गरिएको छ । पुस्तक लेखककी आमा राजकुमारीदेवी सिंहले उक्त पुस्तक लोकार्पण गर्नुभयो । मानिसका सम्बन्धहरूलाई गहिराइमा पुगेर केलाउनु
प्रिग्नेन्सी टेस्टको रिपोर्ट पोजिटिभ आएपछि रोजीको सातो गयो । उसका खुट्टा कामे, ओठ–मुख सुक्यो । उसले तत्कालै आफ्नो प्रेमीलाई मोबाइलबाट रिपोर्टबारे बताई । उसको प्रेमीले ‘मलाई त्यस्तो थाहा छैन, त्यो
सुगर ड्याडीको प्रचलन पश्चिमा विकसित मुलुकमा बढ्दो क्रममा रहेको भए पनि नेपालमा यसको प्रचलन कुन स्तरमा वा कति व्यापक छ भन्न सकिने स्थिति भने छैन । पश्चिमा मुलुकमा एक निश्चित
ध्यान भनेको साधना गर्ने कुराभन्दा पनि एकाग्रता वा धारणाको अभ्यासका क्रममा स्वतः घटित हुने प्रक्रिया हो । जब ध्यान सफल हुन्छ तब यसबाट अनेक लाभहरु पाउन सकिन्छ । ध्यान भनेर
हाम्रो समाजमा के खाने भन्ने विषयमा मानिसहरु निकै सजग र सचेत भएको पाइन्छ तर कति बेला खाना खानुपर्छ भन्ने विषयमा भने धेरैले ध्यान पु¥याएको देखिँदैन । कोही भोक नलागे पनि
नेपाली समाजमा आफ्ना छोरीचेली वा बुहारी गर्भवती भइन् कि भनेर शंका गर्ने एउटा लक्षणमध्ये पटक–पटकको वाकवाकी वा उल्टी आउने समस्या पनि हो । त्यसमाथि नियमित रुपमा भैरहेको महिनावारी रोकिएको छ
नेपालमा पछिल्लो समय गर्भावस्थाको अवधि नै नपुगी अर्थात् ३७ हप्ताअगाडि नै शिशु जन्मने क्रम बढ्दो छ । हुन त पहिले पनि ७ महिनामा जन्मिएका बच्चाहरु नभएका होइनन् तर अहिले यसमा
युरिक एसिडबारे धेरैले सुनेका छन् । स्वास्थ्य परीक्षण गराउँदा युरिक एसिड बढेको छ कि छैन भनी धेरैजसोले चासो राख्ने गर्छन् । युरिक एसिड बढ्यो भने जोर्नी दुख्छ, बाथ हुन्छ, जीउ
काठमाडौं । ३ हजार ३ सय ४५ वटा साना तथा मझौला अस्पताल बनाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको छ । स्वास्थ्य सेवामा भएका व्यवस्था र कार्यान्वयनमा आएका ढिलासुस्तीलाई व्यवस्थित गर्न
काभ्रे। रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले मसिंर २२ र २३ गते अन्तराष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । सोहि अवसरमा अस्पतालले विस्तार गरेको ओपिडी भवनको पनि शुभारम्भ
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं: ३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको