काठमाडौं । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको
काठमाडौं । संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाईएको
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ । हिजो देखी सुरू भएको पोलिटब्युरो बैठकले आज पनि निरन्तरा पाउन लागेको हो । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको हो । सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जल
काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह आजबाट ९६ वर्ष लाग्नुभएको छ । जन्मोत्सवको दिन आज सोमबार नागरिक मूल समारोह समितिले महेन्द्र मञ्जीलसँगै रहेको नारायण मन्दिर परिसरमा दीर्घायुको कामनासहित
काठमाडौं । नेपालमा निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिता सुरुआत गर्नुहुने स्वर्गीय पुष्करलाल श्रेष्ठसहित विविध क्षेत्रमा योगदान पु¥याएका पाँचजना व्यक्तित्वलाई आइतबार राजधानीमा सम्मान गरिएको छ । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले सिद्धिश्वरमान उत्कृष्ट
लन्डन, (एजेन्सी) । अल हिलालमा आबद्ध भएका ब्राजिलका फरवार्ड नेयमारलाई हजारौं समर्थकले भव्य स्वागत गरेका छन् । खेलाडी सार्वजनिक गर्ने कार्यक्रममा उनलाई आतिशबाजीका साथ स्वागत गरिएको हो । रियादको किंग
वाशिंगटन, (एजेन्सी) । अर्जेन्टिनी स्टार लियोनेल मेसीको कप्तानीमा रहेको इन्टर मायमीले पहिलो पटक उपाधि उचालेको छ । यस वर्ष अमेरिकामा भएको लिग्स कप २०२३ को उपाधि मेसीको कप्तानीमा रहेको मायमीले
लन्डन, (एजेन्सी) । स्पेनले अस्टे«लिया र न्युजिल्यान्डमा आयोजित महिला विश्वकप फुटबल प्रतियोगिता आइतबार जितेको छ । सिड्नी रंगशालामा भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो । यस्तै
नेपालको हालसम्मकै सर्वाधिक धन राशिको पुरस्कार राखिएको रियालिटी गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स तथा नृत्यतर्फको मेरो डान्स युनिर्भसको अन्तिम स्पर्धा सम्पन्न भएको छ। शनिबार साँझ ललितपुरको गोदावरीस्थित सनराइज कन्फ्रेन्स हलमा
हास्यव्यंग्य कवि तथा कलाकार शैलेन्द्र सिम्खडा गोपालराज पन्त स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएका छन्। पन्त स्मृति प्रतिष्ठानद्वारा हालै राजधानीमा आयोजित २१औं वार्षिकोत्सव तथा १८औं पुरस्कार समारोहमा सिम्खडालाई सो सम्मान तथा
गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत माइती हरायो सार्वजनिक भएको छ। गायिका पौडेलले नारि बेदनालाई समेटेर तयार पारेर माइती हरायो बोलको तिज गीत सार्वजनिक गरेकी हुन्। गीतमा माइतीमा बाबा
बलिउड अभिनेत्री परिणिती चोपडा आगामी सेप्टेबरमा विवाह बन्धनमा बाँधिने भएकी छन्। नव भारत टाइम्सको अनलाइन संस्करणले स्रोतलाई उधृत गर्दै प्रकाशन गरेको समाचारअनुसार परिणितीले प्रेमी राघव चढ्ढाका साथ सेप्टेम्बर २५ मा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्धनिर्देशक सुनील पौडेलसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ४ दिनसम्म बयान लिएको भए पनि अख्तियार उहाँको बयानबाट सन्तुष्ट नभएको बताइएको छ ।
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–१ रिगाउँबासी घर छोडेको एक साता बितिसक्दा पनि त्रिपालको भरमा बस्न बाध्य छन् । बालबालिका, वृद्धहरू र सुत्केरी महिलाहरूसमेत त्रिपालको भरमा रात बिताइरहेकाले स्थानीय सरकार,
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् चालु गर्ने प्रयोजनका लागि दलहरूबीच सहमति जुटाउन हम्मेहम्मे परेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने
–नागरिकता लिने विदेशीको संख्या ५ पुग्यो –गृहको छानबिन समिति निष्प्रभावी –कर्मचारीको सेटिङ तस्करमार्फत् माथिसम्मै –कर्मचारीका विरुद्ध सीआईबीले थाल्यो छानबिन काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला
बागलुङ। मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले