काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार यो वर्ष झण्डै ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ४९ दशमल
काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै सत्ता गठबन्धन दल र सरकार अप्ठ्यारोमा परेको छ । सर्वोच्चको उक्त निर्णयसँगै ललिता निवासको
–निवेदन दिनेको घुुँइचो –आजबाट भर्ना हुन पाउँछन् : विभाग प्रमुख कोइराला काठमाडौं । कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन
काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका निमा लामा भनिने दावा छिरिङको नागरिकताको विषयमा गृह मन्त्रालयले छानबिन गरिरहेको छ । सुन तस्करी प्रकरणमा राजस्व विभागले नियन्त्रणमा लिएका छिरिङको
–भ्रष्टाचारका विरुद्ध सम्झौता गर्दिनँ –देशभरका भूमाफियाको जालोलाई ध्वस्त पार्छांै –दोषी देखिए आफ्नैलाई पनि छोड्दैनौं –राम्रो काम गर्दा किन स्याबासी पाउन सक्दैनौं ? –गिरिबन्धु जग्गा प्रकरणमा पनि बद्मासी छ –देश बनाउन
–राज्यका संयन्त्रप्रति प्रतिपक्षको अविश्वास –मुलुकका सबै निकायप्रति नकारात्मक सन्देश –सत्ता पक्षका शीर्ष नेताको बचाउमा सरकार काठमाडौं । जनप्रतिनिधिमार्फत् आफ्ना आवाज सरकारसम्म र सरकारका गतिविधिहरू नगरिकसम्म पु¥याउने प्रतिनिधिसभा दलीय स्वार्थका लागि
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला
काठमाडौँ। सरकारले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गोरखामा रहेको
कालिकोट । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदा शिक्षकहरुका अधिकार कटौती गरेको भन्दै कालिकोटका शिक्षकहरु शिक्षा विकास तथा समन्वय इकाई कार्यालय अगाडि धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ
बुटवल। रुपन्देहीको सालझण्डीमा शनिवार रुखमा झण्डिएको अवस्थामा फेला परेकी ३६ बर्षीया पुष्पा टण्डन कार्कीको मृत्यु शङ्कास्पद भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन् । रुपन्देहीको तिलोत्तमा ४
काठमाडौँ। काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनायो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै शुरु भएको समारोहमा राजदूत श्रीवास्तवले नेपालमा रहेका
भद्रपुर। झापा कारागार भित्र हुने बेथिति सार्वजनिक भएको छ । कैदीबन्दी सरुवाको विषयलाई लिएर भएको आगजनीपछि भित्र हुने गरेको क्रियाकलापहरु बाहिर आएको हो । बेथितिका कारण कारागारबाट छुटेका व्यक्ति ४०
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत एक जना सुत्केरी महिलाको हुम्लाको सदरमुकाम सिमकोटबाट उद्धार गरिएको छ ।
हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३, चित्रेघारीमा भिरबाट लडेर फेरि एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय ५३ वर्षीय बिनोदकुमार बम्जनको मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले
चितवन । चितवनमा दर्ता भएका अनुचित लेदनदेन ९मिटरब्याज० का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाउनुभएको छ । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन् । पीडित
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अभिनेता अक्षयले आफूले भारतीय नागरिकता पाएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् । आफ्नो आधिकारी ट्वीटर ह्यान्डलमार्फत् उनले भारतीय नागरिकता
सुर्खेत। प्रदेशका मन्त्रालयहरुमा नै कर्मचारीहरु कार्यालय समयमा नआउने गरेको पाइएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरु कार्यालय समयमा नआउने गरेको पाइएको हो । मंगलबार कर्णाली प्रदेशसभा
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो । तर, उपचारका
बाजुरा । संघीय शिक्षा ऐनको मस्यौदाविरुद्ध यति वेला देशभरका सामुदायिक विद्यालयका अभिभावक र शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । नेपाल सरकारले ल्याउन लागेको “संघीय शैक्षिक कानुन ”सामुदायिक विद्यालयको हित अनुकूल नभएको
धादिङ। मौजुदा शिक्षा ऐन विपरीत सिद्धलेक गाउँपालिकामा शिक्षकको सरुवा गरेपछि शिक्षा क्षेत्र अस्तव्यस्त भएको आरोप लागेको छ । एउटा पनि दरबन्दी नभएको विद्यालयबाट दरबन्दी शून्य हुनेगरि शिक्षक सरुवा नगर्न विद्यालय