काठमाडौँ, २१ फागुन । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी,
इलाम, २१ फागुन । माइती नेपाल पशुपतिनगरले पाँच वर्षमा दलालको प्रलोभनमा परी भारत जान लागेका पाँच सयभन्दा बढीको इलामको पूर्वी सीमावर्ती नाकाबाट उद्वार गरेको छ । माइती नेपाल इलामका अनुसार
नेपाल समाचारपत्र,बारा स्थानीयको आन्दोलनपछि सडक डिभिजन कार्यलय हेटौडाले पूर्वपश्चिम राजमार्गको धूलो नियन्त्रण गर्न बाराको निजगढस्थित शहीद चोकमा ढलान र नाला निर्माण शुरू गरेको छ। सडक कार्यालयको ताकेतापछि ठेक्कामार्फत शुरू भएको
बाँके, (नेस) देशका १५ जिल्लामा खुवाउन थालिएको पोलियो खोप अन्योलमा परेको छ। स्वास्थ्य मन्त्रालयले ‘जसरी भए पनि खुवाउन’ निर्देशन जारी गरिरहँदा जिल्ला–जिल्लामा स्वास्थ्यकर्मीहरूको आन्दोलनले गर्दा अभियान अन्योलमा परेको हो। सरकारले
प्रशान्त वली, काठमाडौं पुलको नाम ः कटुवा खोला स्थान ः घोराही नगरपालिका दाङ बजेट ः ४ करोड १० लाख ७५ हजार प्रथम चरणमा सम्झौताबमोजिम काम सक्नुपर्ने तिथि ः २०७१÷०५÷११ काम
ईश्वरराज ढकाल, काठमाडौंं स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडामा सबैभन्दा बढी मतदान केन्द्र रहने भएको छ। स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा जम्मा ३२ वटा वडा कायम गरी
नेपाल समाचारपत्र,भक्तपुर स्थानीयबासीले चाँगुनारायण नगरपालिका न्याचोपौवा बुढाथोकी माझ गाउँ ज्योतिलिङ्गेश्वर सडक स्थानीय प्रकाश बुढाथोकीले एकतर्फी रूपमा बन्द गराएको भन्दै सुचारु गर्न प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पीडित स्थानीय बासिन्दाले हस्ताक्षरसहित
हेटौंडा,(नेस)। जिल्ला खेलकुद विकास समिति मकवानपुरले पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । समितिले अध्यक्ष हरि हुमागाईंसहित कार्यसमितिलाई सम्मान गरेको हो । कार्यक्रममा अध्यक्ष हुमागाईंले चुनाव एक प्रक्रिया
हेटौंडा,(नेस) । मकवानपुर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले विजयी हासिल गरेको छ । स्ववियु निर्वाचनमा अनेरास्ववियुका अध्यक्ष उमेदवार कुमार केसी ९ सय २ मतसहित विजयी भए ।
बागलुङ, २० फागुन । लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न यहाँका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेका हुन् ।
भक्तपुर, २० फागुन । भक्तपुरबाट प्रहरीले १९ जना जुवाडे समातेको छ । सुर्यबिनायक–११ पलासे स्थित ग्रिन भ्यु रेष्टुरेण्टमा जुवा तास खेलि रहेको अवस्थामा धनकुटा–१ घर भई हाल चावहिल बस्ने ४५
काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उहाँले आज बिहान भेट
काठमाडौँ, २० फागुन । कालीमाटीस्थित फलपूmल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा
काठमाडौँ, २० फागुन । देशका विभिन्न जिल्लामा भएका क्याम्पस स्ववियू निर्वाचनका परिणाम प्राप्त भएका छन् । भक्तपुर :स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भक्तपुरको दुईवटै क्याम्पसमा संयुक्त प्यानलले विजय हासिल गरेको छ ।
ललितपुर, (नेस) ललितपुर प्रहरीले अचेत अवस्थामा रहेकी एक बेवारिसे बालिका फेला पारेको छ। गत फागुन १० गते आफ्नो नाम भन्न नजान्ने तथा दिदीको नाम सुन्तली बताउने बालिका अचेत अवस्थामा प्रहरीले
ललितपुर,(नेस) । ओखलढुङ्गा ज्यामिरे–६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–१७ ईमाडोल बस्ने ४२ बर्षीय लाल बहादुर गुरुङ्ग आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले
काठमाडौं , (नेस) डलर साट्ने बाहानामा गोरखा बारपाक–७ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ६० बर्षीय जोक बहादुर घलेको साथबाट बुधबार १५ लाख रुपैयाँ ठगी भएको छ । कागेश्वरी मनहरा
काठमाडौँ, १९ फागुन । नेकपा (एमाले)को यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको
टीका बन्धन, काठमाडौं वनको सुरक्षार्थ खटिने जनशक्ति पर्याप्त नभएपछि सरकारले सेनालाई दिएको वनको सुरक्षाको जिम्मेवारी दीर्घकालसम्म सुम्पन नहुने वन क्षेत्रका सरोकारवालाहरूको तर्क छ। सेनालाई दिएको जिम्मेवारी अन्तरिम समयका लागि मात्रै
नेपाल समाचारपत्र काठमाडौं सत्तारुढ दलले संविधान संशोधन विधेयक पारित हुने अवस्था अन्त्य भएको बताएका छन्। सरकारले सत्तारुढ दल राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले साथ नदिने भएपछि निर्वाचनअघि संविधान संशोधन