काठमाडौं, (नेस) निर्वाचन आयोगले बुधबारदेखि लागू गरेको निर्वाचन आचारसंहितामा राखिएका कतिपय प्रावधानहरू अधिकांश मन्त्रीहरूले चित्त नबुझाएको पाइएको छ। स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले
काठमाडौँ, १८ फागुन । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३÷७४ पारित गरेको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा आज गृह मन्त्रालयमा
काठमाडौँ, १८ फागुन । विधायन समितिले मुलुकी ऐनलाई विस्थापन गर्दै देवानी र फौज्दारी कानुनलाई संशोधन गरी संहिताकरण गर्न बनेको विधेयकलाई आज पारित गरेको छ । उक्त विधेयकमा मुलुकी देवानी संहिता,
अनिल खत्री, गुल्मी । घरायसी कलहका कारण गुल्मीको इस्मारजस्थलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । इस्मारजस्थल गाविस वडा नं १ का ५९ बर्षिया यम बहादुर अर्यालले पत्नी ४५ बर्षिया कमला
रसुवा, (नेस)। नेपाल पत्रकार महासंघ रसुवाको तेस्रो जिल्ला अधिबेशनले हेमनाथ खतिवडाको अध्यक्षतामा १३ सदस्सिय कार्यसमित सर्वसम्मत चयन भएको छ । अधिबेशनले उपाध्यक्ष प्रेमप्रसाद पौडेल, महिला उपाध्यक्ष अनु आचार्य, सचिवमा सिमा
काठमाडौं,(नेस) । छिमेकी भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जीभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ । यस सम्बन्धी भारतका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ । बेल्जीयमका लागि
काठमाडौँ, १८ फागुन । व्यवस्थापिका–संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्काे बैठक यही
काठमाडौं, (नेस) यही फागुन ११ गते अचानक करेन्ट सर्ट भई थलाहा ८ मन्त्रीटोलमा रहेको ठेमन राजवंशीको घरमा आगलागी भई पूर्ण नष्टभएको हुँदा सेना दिवसको अवसरमा हालै सूर्यदल गणबाट सञ्चालित अग्नि पीडित
नेपाल समाचारपत्र काठमाडौं नेपाल एम्बुलेन्स सर्भिस (नास)ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरूका लागि दीक्षान्त समारोह आयोजना गरेको छ। तालिमको दोस्रो सत्रमा स्ट्यान्डफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिन अमेरिकाद्वारा सञ्चालित स्वास्थ्य आकस्मिक सेवा
फिरोज सिद्दिकी, सिरहा स्ववियु निर्वाचन स्थगित भएपछि सिरहाको लहानस्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड भएको छ। मंगलबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचन हुन नसक्ने भनेपछि त्यसको विरोधमा अनेरास्ववियु र नेविसंघले
गोकुल घोरसाइने, बारा स्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रगति अनुगमनका क्रममा बाराको निजगढ पुगेको व्यवस्थापिका संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीबीच झडप भएपछि सो कार्यक्रम बिथोलिएको
ईश्वरराज ढकाल, काठमाडौं श्वसम्पदा सूचीमा रहेको पाटन र भक्तपुर दरबार क्षेत्रमा रहेका सम्पदाहरूको जिर्णोद्धार तीव्र गतिमा भए पनि काठमाडौमा भने कछुवा गतिमा अघि बढेको छ। स्थानीयवासीले आफ्नो क्षेत्रमा अपनत्व कायम
काठमाडौं, (नेस)। शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा दोस्रो उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन भएको छ । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले मंगलबार एक समारोहकाबीच उद्घाटन
भक्तपुर, १७ फागुन । अनेरास्वीयूका अध्यक्ष नवीना लामाले नेविसंक्याम्पसमा तालाबन्दी लगाएर चुनाव बिथोल्न नेविसंघका नेता तथा कार्यकर्ता लागि परेको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा
समीना तिमिल्सिना, भक्तपुर । काभ्रेका सुरेश तामाङ स्थानीय हस्तगोला मण्डला थान्काका सञ्चालक हुन् । भक्तपुरमा उनले स्थानीय स्रोत साधनको प्रयोग गरेर थान्का उत्पादन गर्नुका साथै बिक्री पनि गर्ने गर्छन् ।
समिना तिमिल्सिना, काठमाडौं। काभे्र भकुण्डेवेशी निवासी १५ बर्षीय स्वस्तीका हुमागाईंको एउटा खुट्टा चल्दैन । ७ वर्ष हुँदा वनेपा आउँदा बसले ठक्कर दिएपछि अहिलेसम्म उनको दायाँ खुट्टा चल्दैन । उनको उपचार
विपना मुसिख्वाल, भक्तपुर । भक्तपुरमा गहुँ खेतीप्रति कृषकको आर्कषण घट्दै गएको छ । खेतीबाट लगानी समेत उठ्न छाडेपछि किसानको यसतर्फ आर्कषण घटेको हो । गहुँ खेतीबाट आम्दानी नभएपछि कृषकहरु नगदे
काठमाडौँ(नेस) प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशबासीका नाममा केही समयपछि सम्बोधन गर्नु हुने भएको छ । उहाँले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्न लाग्नु भएको हो । चाँडै हुन
काठमाडौँ फागुन,१७ (नेस) बीबीसी नेपाली सेवामा निर्देशक पदमा कार्यरत रविन्द्र मिश्रल आज प्रेस विज्ञप्ती जारी गर्दै पदबाट राजीनामा दिएका छन । उनले राजनीतिमा आउने घोषण गर्दै उक्त पदबाट राजीनामा दिएको
शिवहरि प्रसाद भट्टराई राजविराज, १७ फागुन । बन्दको अवज्ञा गरेको भन्दै राजविराज–९ स्थित एक विद्यालयलाई लक्षित गर्दै सोमवार राती एक सशस्त्र सङ्गठनले सकेट बम राखेको छ । पिस जोन ईङ्गलिस