मिला दरै, तनहुँ सञ्चार तथा प्रविधिको विकाससँगै प्रविधिको प्रयोग गरी आमनागरिकले विश्वलाई एक ठाउँमा बसेर हेर्न थालिसकिएका छन्। शहर बजारका बालबालिकाले इमेल, इन्टरनेटको प्रयोगबाट पढाइ गर्ने प्रचलनको शुरुआत भएको छ।
नेपाल समाचारपत्र, बारा सशस्त्र प्रहरी बल बाराको संयोजनमा जिल्लाको तीन स्थानमा कोरोना भाइरससम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ। भारतबाट आवागमन बढी हुने तीन स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरिएको
गणेश घिमिरे, इलाम विश्वव्यापी रूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण र सन्त्रासबाट सजग रहन इलाम नगरपालिकाले पनि सक्रियता थालेको छ। कोरोना भाइरसकै कारण आउँदो चैत ३० गतेबाट हुने भनिएको तीनदिने
मोरङ, (नेस) भलुवा खोला र तुर्के खोलाबाट ढुंगागिटी उत्खनन् गर्न स्थानीयले रोक लगाएका छन्। मापदण्डविपरीत खोला उत्खनन् गरी ढुंगागिटी लगेको र प्रकृतिको दोहन गरेको भन्दै मंगलबार केराबारी ९ का स्थानीयले
नेपाल समाचारपत्र, हेटौंडा जग्गा नापी भएको लामो समयसम्म पनि सरकारले लालपुर्जा बितरण नगरेपछि पूर्वी मकवानपुरको बाग्मती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा बितरण कार्य अन्तिम चरणमा पु¥याएको छ। जति प्रयास गर्दा पनि
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडाैंको ठँहिटीमा अवस्थित श्री शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयले आफ्नो ७०आैं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। ७०औं वार्षिक उत्सवका अवसरमा इतिहासविद् तथा शताब्दी पुरुष सत्यमोहन
काठमाडौं, (नेस) प्रेस काउन्सिल नेपालले नोबेल कोरोना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ)का कारण विश्वमा नै त्रास भइरहेको बेला हल्ला, अनुमान र खेलाँचीको शैलीमा तथ्यहीन, पुष्टि नभएका र एकपक्षीय सूचना सम्प्रेषण नगर्न आमपत्रकार, सञ्चारकर्मी
काठमाडौं, (नेस) राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा ५६ हजार सेट प्रश्नपत्र छपाइ गर्ने भएको छ। करिब ९ लाख ७५ हजार विद्यार्थीका लागि उक्त सेटमा प्रश्नपत्र छपाइ
विदुर । जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ । नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि
यमलाल भुसाल, बुटवल । उद्योगीलाई प्रोत्साहन गर्नका लागि रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ)
न्युज अफ नेपाल, काठमाडौं । २१ औं शताब्दीमा कम्युटिङ शिक्षा प्रतिम्बिम्बित हुनेगरी हामीले पाठ्यक्रम र सिकाई सामग्री तयार पार्दै देशका विभिन्न शहरमा प्रशिक्षण र कक्षा सञ्चालन गरेको कारखानाले चैत फागुन
प्रताप बानियाँ, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । नेकपा म्याग्दीको मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो पूर्ण वैठकले आउँदो चैत १ गतेदेखि
मोतीराम तिमल्सिना, काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभ तथा दिर्घायुको कामना गर्दै जिल्लावासीहरुको तर्फबाट पशुपतिनाथ मन्दिरमा विहिबार विहान ९:३० बजे जिल्ला समन्वय समिति काभ्रेले प्रार्थना पुजा गरेको छ
न्यूज अफ नेपाल, पर्वत । पर्वतको कुश्मा नगरपालिकाको पाँचौ नगरसभाले लामो समय देखि गठन हुन नसकेका समितिहरु गठन गरेको छ । बुधबार सम्पन्न नगरसभाले लामो समय सम्म बिबाद र मतभेदका
बैतडी, (नेस) नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा बुधबार सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न ७ बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो। शान्तिसुरक्षा,
काठमाडौं, (नेस) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को आयोजना तथा फोकस एड नेपालको सहकार्यमा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्यमा उपत्यकाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिताअन्तर्गत प्रथम चरणका प्रतियोगिता सम्पन्न
नेपाल समाचारपत्र, काठमाडौँ प्रेस काउन्सिल नेपालले पत्रकारिता तथा आमसञ्चार विषय लिई कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पत्रकार आचारसंहितासम्बन्धी अन्तक्र्रियात्मक प्रशिक्षण दिएको छ। काउन्सिल र ब्रुकलिन कलेजका विद्यार्थीबीच भएको उक्त प्रशिक्षणमा
बैतडी, (नेस) बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ। दादुरा–रुबेला खोप अभियानअन्तर्गत आगामी चैत १ गतेदेखि चैत १४ गतेसम्म ९ महिनाभन्दा माथिका र ५ वर्षमुनिका बालबालिकालाई सो खोप लगाइने भएको हो।
विजय नेपाली, पोखरा माछापुच्छ्रे गाउँपालिकामा झोलुंगे पुलका पिताको नाममा परिचित समाजसेवी मनिलाल गुरुङको जन्म घरलाई संग्रहालय बनाइएको छ। गाउँको शिक्षा, आर्थिक र पूर्वाधार विकासको अभियन्ताका रूपमा समेत चिनिने समाजसेवी तथा
वीरगन्ज, (नेस) वीरगन्ज महानगरपालिकाका सडकपेटीमा माछामासु बिक्री–वितरण नगर्न उच्च अदालत जनकपुरले आदेश दिए पनि अझै कार्यान्वयन हुन नसक्दा उपभोक्ताहरू मर्कामा परेका छन्। वीरगन्ज महानगरपालिका क्षेत्रका खुला स्थानमा माछामासु बिक्री–वितरण गर्ने