नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले गीतकारको परिचय पनि बनाएका छन्। उनै गीतका वामदेव गौतमको रचनामा यो बुद्ध भूमिको बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा
नेपाली रजतपटका चर्चित जोडी पल शाह र पूजा शर्मा धेरै समयको अन्तरालपछि फेरि एउटै फ्रेममा देखिएका छन्। चक्लेटी हिरो पल र रामोन्टिक हिरोइन पूजा शर्मा एउटा गीतको म्युजिक भिडियोमा एकसाथ
मोरङ पथरीकी सज्जा चौलागाईं पहिलो नेपाल आइडल हुन सफल भएकी छिन्। उनी नेपाल आइडल सिजन–३ को उपाधि चुम्दै पहिलो महिला नेपाल आइडल हुन सफल भएकी हुन्। उपाधिबापत उनले ५० लाख
प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा लाखे धुन सार्वजनिक भएको छ। नेपालमा भएको मौलिक धुन, भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरू प्रस्तुत गर्दै आएको छ। कला
गायन रियालिटी शो नेपाल आइडल सिजन–१ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन–३ को फाइनल–३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईंको युगल स्वरमा हुन्न हुन्न हुँदै हुन्नको म्युजिक भिडियो
लकडाउन होस् या निषेधाज्ञा जारी होस्, गीत संगीतको फाँटमा विभिन्न कीर्तिमान बनाएका गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायलाई केही फरक परेको छैन। उनले यस विषम परिस्थितिमा पनि आफ्ना सिर्जनाहरू धमाधम
लोकप्रिय गायक रामकृष्ण ढकालको कर्णप्रिय स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको स्वरमा राष्ट्रिय भावनाले ओतप्रोत भएको नयाँ गीत सार्वजनिक गरिएको हो। कवि तथा गीतकार महेश्वर शर्माको रचना रहेको
लोकेन्द्र तामाङ र स्मृति गौतमद्वारा स्वरबद्व सिन्धुलीको जुनारै रसिलो बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ। डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर
तनहुँ, (नेस) तनहुँका पत्रकार अमरराज नहर्कीको शब्द रचनामा बिरानो देश बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। ओएसआर डिजिटल, काठमाडौंमार्फत गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा स्वर
गीतकार तारा अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। ताराले सुनौलो तारा युट्युब च्यानलबाट आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। सान थापाको निर्देशनमा तयार भएको गुलेली बोलको गीतको
बागलुङ । युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं। एकमा आएको छ । गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख
न्युज अफ नेपाल,काठमाडौं । नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका
हेटौंडा, (नेस)। राष्ट्रिय झण्डा जलाइएको दृश्यसहित गीत र त्यसमाथि म्युजिक भिडियो बनाउने समूहलाई प्रहरीले राज्यविरुद्ध कसूर गरेको मुद्दा लगाएको छ। झण्डा जलाउने समूहलाई राज्यविरुद्ध कसूर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको
रक ब्यान्ड अभया एण्ड द स्टिम इन्जिनको नयाँ गीत छ मेरो अरु संसार सार्वजनिक भएको छ। ब्यान्डको युट्युब च्यानल मार्फत् गीत सार्वजनिक गरिएको हो। ब्यान्डकी फ्रन्ट लेडी अभयाले गीतमा स्वर
खोटाङ, (नेस)। जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आप्नो पहिलो गीत सर्वाजनिक गरेका छन्। उनले हालै मात्र रेकर्ड भई भिडियोसहित
देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले जनताको जीवन कष्टकर बन्दै गएको छ। कोरोनाको महामारीका समयमा समेत भ्रष्टाचारको दुर्गन्ध आएको छ। सत्ताका लागि लुछाचुँडी उस्तै छ।
हेटौंडा, (नेस)। नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय विभेदसहित एक म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएपछि स्थानीय प्रहरीले सक्रियता बढाएको छ। यस क्रममा म्युजिक भिडियो बनाउने क्यामेराम्यान पक्राउ परेका छन्। महानगरीय अपराध
कोरोना संक्रमण बढिरहेकाले हिजोआज फिल्म निर्माण, वितरण र प्रदर्शनका कार्यहरू ठप्प भएका छन्। फिल्मका गतिविधिहरू रोकिए पनि नायकनायिकाहरू म्युजिक भिडियोमा देखिइरहेका छन्। यसै क्रममा नायकनायिका पल शाह र वर्षा रावत
रामधन राई, खोटाङ । जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै
न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सो भिडियो बनाउने क्यामेराम्यानलाई पक्राउ गरको छ ।