न्युज अफ नेपाल, काठमाडौं । अहिले युट्युवमा सार्वजनिक गरिएको एक नेपाली गीत विवादित बनेको छ । सो गीतमा नेपालको झण्डा जलाइएको छ । गीतमा नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध आपत्तिजनक
अस्कर कलेज अफ फिल्म स्टडिज नेपालमा अध्ययन गर्ने १० जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट बुरसरी अवार्ड प्राप्त गर्ने भएका छन्। अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट
कोरोना संक्रमणबाट हुने कोभिड–१९ को जोखिलाई न्यूनीकरण गर्न सरकारले लगाएको लकडाउन खुलेसँगै फिल्मका कामहरू अगाडि बढ्न नसके पनि गीत संगीत र म्युजिक भिडियो धमाधम निर्माण भइरहेका छन्। लकडाउन खुलेसँगै फिल्मका
गायकगायिका विवेक चौलागाईं र एलिना चौहानले गाएको डल्ली बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। डीएआर मुभिज युट्युब च्यानलबाट सार्वजनिक भएको डल्लीमा शब्द रचना र संगीत प्रभावन जेको रहेको छ
गायक दीपेन्द्र बुढाकेशरीले नक्कली बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। युवायुवती बीचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ। च्यान्ज र थड आईको शब्द तथा दीपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा
सञ्चारकर्मी तथा गायिका शारदा थापाले आफ्नो यस वर्षको तीजका अवसरमा तीज गीत तीजको लहर गाउ“ शहर सार्वजनिक गरेकी छिन्। शारदाको स्वर रहेको गीतमा जीवन प्याकुरेलको शब्द तथा जय देवकोटाको लय
गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायले कीर्तिमानमाथि कीर्तिमान कायम गरेका छन्। १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन बुक अफ वल्र्ड रेकर्ड कायम गरेका गीतकार
वन चैत्य बसुन्धरा फाउन्डेसनले हेरे वर्ष अर्पण गर्दै आएको यस वर्षको हरीश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आइतबार दुई भिन्न कार्यक्रमका बीच प्रदान गरेको छ। कोरोना संक्रमणको
बाढी–पहिरोमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा सघाउन चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ। शनिबार सामाजिक दूरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको संघका महासचिव
कान्छीका नाममा सुपरिचित अभिनेत्री शर्मिला मल्ल लामो समयको अन्तरालपछि पुनः काँचको पर्दामा देखिएकी छिन्। अभिनेत्री मल्ल तीज पर्वका अवसरमा तयार पारिएको एक तीज गीतको म्युजिक भिडियोमा देखिएकी हुन्। शर्मिला लोकप्रिय
तीज पर्वलाई लक्षित गरी तयार पारिएको तीज गीत फूलबुट्टे सारी म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। बिन्दु परियारको स्वर तथा शान्तिप्रियको शब्द, सुदीप सागरको एरेन्ज तथा संगीतमा गीत सार्वजनिक भएको हो।
काठमाडौ । साझा पार्टीको उपत्यका विशेष साझा अभियानले आज शनिबार ३ बजे पाटन दरबार स्क्वायरमा ३६५ दिननै गाइजात्रा प्रतिस्थापन कला विद्रोहुको आयोजना गर्दैछ। सरकारको अकर्मण्यताले कोरोनाको कहर बढ्दो छ तर
गीतकार अम्बिका गुरुङद्वारा रचित मेरो पुर्खा वीर गोर्खाली बोलको गीत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोका साथ सार्वजनिक गरिएको गीतमा संगीत र स्वर शंकर थापा स्माइलको रहेको छ भने गीतको एरेन्ज
गत वर्षको तीज पर्वका लागि सार्वजनिक गरिएको सफल तीज गीत तिम्रो मायाको सफलतापछि गायिका पूजा क्षत्री यस वर्षको तीजको कोशेलीस्वरूप केमा चित्त दुख्यो मायमा लै लिएर आएकी छिन्। हिन्दूको महान्
नेपाली हिन्दू नारीको विशेष पर्व हरितालिका तीजलाई लक्षित गरी हरेक वर्ष ह्वारह्वार्ती तीज गीत तयार पारिन्छन् र बजारमा ल्याइन्छ। यसपटक कोरोना जोखिमलाई हेरेर लगाइएको लकडाउन र त्यसबाट सिर्जित असहज परिस्थितिका
लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन्। यसपटक गायिका राईले संगीतकार सुनील मास्केको संगीत निर्देशन तथा गीतकार अर्जुनरत्न भिखारीका शब्दमा आफ्नो सुरिलो स्वर भरेकी
तीज आउ अझै आधा महिना बाँकी छ। तर, गायक–गायिकालगायत विभिन्न संगीतकर्मीले महिनौंदेखि नेपाली हिन्दू महिलाहरूको यो महान् पर्वलाई लक्षित गीत यससम्बन्धी गीत–संगीत तयार पार्दै आएका छन्। तीज गीत प्रकाशन र
डा. चन्द्र गिरीको शब्द रचना, दीपक शर्माको संगीत, उदयराज पौडेलको संगीत संयोजन र शिव परियारको स्वर रहेको गीत नाचें फिरिरीको म्युजिक भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ।
लकडाउन हटेसँगै मनोरञ्जनका सामग्री निर्माणको क्रम बढ्न थालेको छ। केही समययता म्युजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरू गरेका छन्। यही क्रममा सञ्चारकर्मी
क्लोथिङ ब्रान्ड डक्टर डेनिमले नेपाली फिल्ममा लगानी गर्ने भएको छ। आगामी वर्ष रिलिज हुने गरी यो ब्रन्ण्डले फिल्म निर्माण गर्ने भएको छ। प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा प्रेम गीत