नेपाल समाचारपत्र, काठमाडौं । ठूलोे रस्साकस्सीपछि एनएमबि बैंकले बुधबारदेखि थप साधारण शेयर (एफपीओ) को बिक्री खुला गरेको छ । एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको लामो समयपछि बल्लतल्ल अनुमति पाएको
काठमाडौँ, दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकाले घरमै सीमित हुनुहुन्थ्यो । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र
नेपाल समाचारपत्र, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलस“गको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागस“ग समन्वय
नेपाल समाचारपत्र, पर्वत । मोदीखोलामा निर्माणाधीन २० मेगावाट क्षताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले आगामी असारभित्रै उत्पादन थाल्ने तयारी गरेको छ । निजी क्षेत्रको मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले २०६९ साउनमा निर्माण सम्पन्न गर्ने
नेपाल समाचारपत्र. काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बजेटमा लिइएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताउनु भएको छ ।
नेपाल समाचारपत्र, हेटौंडा । कुनै समय देशभर चर्चा कमाएर एकाएक बन्द भएपछि हाल खण्डहर बनेको हेटौंडा कपडा उद्योग पुनर्संञ्चालनमा आउने दाबी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै
हेटौंडा, (नेस) प्रदेश नम्बर ३ सरकारले असार १ गते ४० अर्ब रुपियाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशका नयाँ र गर्नुपर्ने विकास योजनालाई समेट्दै ४० अर्ब रुपियाँको बजेट ल्याउने तयारी
हेटौंडा,(नेस) हेटौंडा–७, नागस्वतीमा रहेको भुटनदेवी बेकरी उद्योगमा आगलागी भएको छ। आगोबाट ७५ लाख रुपियाँ क्षति भएको बताइएको छ। उद्योगमा सोमबार दिउँसो अचानक आगलागी भएको थियो। आगलागीबाट तयारी अवस्थाका उत्पादन, कच्चापदार्थ,
हेटौंडा,(नेस) । बेमौसमी तरकारीको राजधानी मानिएको मकवानपुरको थाहानगरमा निकै लामो प्रयासपछि शीतभण्डार निर्माणका लागि सम्झौता भएको छ । थाहानगर–३ मा रहेको कालाभैरव चौरमा शीतभण्डार निर्माणका लागि नगरपालिका र थाहानगर शीतभण्डार
नेपाल समाचारपत्र विराटनगर धानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन कायम गर्न उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको बताउनुभएको छ। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा
नेपाल समाचारपत्र काठमाडौं कालीमाटी र बालाजुका तरकारी बजारभित्रका पसललाई वर्गीकरण गरिएको छ। उनीले ऐन नियम तथा सम्झौताको पालना गरेको नगरेको विषयमा अनुमगन गरी सोही अनुसार वर्गीकरण गरिएको हो। कालिमाटी फलफूल
काठमाडौं, (नेस) अन्तर्राष्ट्रिय कम्पनी नाइकले खेल सामग्री उत्पादनका क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भएको छ। उक्त कम्पनीले हाल विश्वका उत्कृष्ट खेलाडीले प्रयोग गर्ने जुत्ता, जर्सी, ट्रयाकलगायत अन्य खेल सामग्री
यमलाल भुसाल, बुटवल प्रदेश नम्बर ५ को सरकारले नेपालगन्ज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवल–भैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर तीन महानगरको स्थापना गर्ने भएको छ। शहरी जनसंख्याको वृद्धिदर र भौगोलिक सामिप्यतालाई ध्यानमा राखेर महानगरको
नेपाल समाचारपत्र काठमाडौ ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको छ। युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ‘मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६
काठमाडौं, (नेस) अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारको दायरालाई फराकिलो र बृहत् बनाउनुपर्ने धारणा राख्नुभएको छ। शुक्रबार धितोपत्र बोर्डको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले पुँजी बजारमार्फत् ठूलो
प्रशान्त वली, काठमाडौं श्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक वर्ष १५ करोड रुपियाँ बजेट विनियोजन गरेको
सरोज यादव, विराटनगर । नेपाल सरकारको ठूलो आयोजनाको रुपमा रहेको सुनसरी–मोरङ सिचाईं योजनाअन्तर्गतको मूल नहरलाई बाढी तथा पहिरोबाट जोगाउन रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मत कार्य गरिएको छ
सरोज यादव, विराटनगर । पूर्वाधार विकासमा १० अर्बको सिलिङ, स्पष्ट निर्देशनको अभावमा अनुमानको भरमा बजेट विनियोजन गर्नुपर्न बाध्यता संघीय सरकारले बजेट विनियोजन गरेसँगै एक नम्बर प्रदेश अहिले धमाधम नीति तथा
नेपाल समाचारपत्र काठमाडौं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ। अहिले मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको
हेमन्त जोशी, काठमाडौं पश्चिम सेती जलविद्युत् परियोजनाका निर्माणको सम्बन्धमा सुझाव दिन गठित समितिलेको आधिकारिक धारणा सार्वजनिक नहुँदैै बजेटमा स्वदेशी लगानीमार्फत बनाउने विषय आएको प्रति लगानी बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको