काठमाडौं । आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरणको उद्देश्य सहित कुमारी बैंक लिमिटेडले आफ्नो २० औ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको
काठमाडौ, (नेस) । विकास बैंकहरूले एक सातामा निक्षेप संकलन र कर्जा लगानी बढाएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको तथ्यांकअनुसार एक सातामा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप संकलन ४ खर्ब १९
नेपाल समाचारपत्र, काठमाडौं । एसियाली विकास बैंक (एडीबीले) सन् २०२२ मा नेपालको अर्थतन्त्र ४ दशमलव १ प्रतिशत (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ । एडीबीले एसियाली विकास आउटलुक’ लाई
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका
काभ्रे, (नेस) । काभ्रेको बनेपामा रहेको पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा र पनौतीमा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित हुनुभएको छ । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई
काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकको ‘८ दशमलव ५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । १० वर्ष अवधि
काठमाडौं, (नेस) । सानिमा बैंकले दशैं बम्पर योजना सार्वजनिक गरेको छ । असोज १ गतेदेखि लागू हुने सो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ दशमलव ५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान
काठमाडौं, (नेस) । आइएमईले दशैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ गतेसम्म कायम हुने गरी उक्त अफर सार्वजनिक गरेको हो । अफर अनुसार
न्युज अफ नेपाल, काठमाडौं । बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले
काठमाडौं, (नेस)। मेगा बैंक नेपालले धादिङका साना किसान तथा लघु उद्यमीलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् र
काठमाडौं, (नेस) । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिकाबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस बीच शिष्टाचार भेटघाट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार
काठमाडौं, (नेस) । माछापुुच्छ्रे बैंकमा अनलाइनमार्फत् डिम्याट खाता खोल्न सकिने भएको छ । बैंकका अनुसार ग्राहकले बैंकको वेवसाइटमा रहेको लिंक प्रयोग गरेर डिम्याट खाता खोल्न सक्नेछन् । साथै माछापुुच्छ्रे बैंकमा
काठमाडौं, (नेस) । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पुँजी पु¥याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१औं साधारण सभामा
काठमाडौं, (नेस) । रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई स्तरवृद्धि गरेको हो । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग
काठमाडौं, (नेस) । चरम तरलता अभाव हुँदै गएपछि नेपाल राष्ट्र बैंकले १४ दिनको लागि ३० अर्ब रुपियाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले रिपोमार्फत् उक्त रकम बजारमा पठाउन
काठमाडौं, (नेस) । मेगा बैंक नेपालले लघु तथा साना उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनीसँग सम्झौता गरेको छ । मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ