नेकपाका कार्यकर्ताको पीडा र कारण

दामोदर पौडेल गणतन्त्रपछिको पहिलो स्थानीय चुनावमा अधिकांश स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जित्दा जिल्ला तहसम्म

जीवनको भीख

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै नेपालमा अक्सिजन, रेम्डेशिविर, अक्सोमिटर, भिटामिन सी, डी, ई लगायतका औषधिको

६ हजार ९ सयथानअक्सिजन सिलिन्डर संकलन

काठमाडौं, (नेस) नेपालप्रहरीले देशभरका विभिन्न स्थानबाट हालसम्म ६ हजार ९ सय थानअक्सिजन सिलिन्डर संकलन गरेको

नर्सिङ सेवामा राज्यको लगानी बढाऊ

नेपाल समाचारपत्र, काठमाडाै‌ ।  आजअन्तर्राष्ट्रिय नर्स दिवस । नर्सहरूले स्वास्थ्य सेवामा पु-याएको योगदानको उच्च कदर

यात्रुसँग बढी भाडा असुल्ने २ पक्राउ

काठमाडौं, (नेस) यात्रुसँगतोकिएकोभन्दा दोब्बर बढी भाडा लिने २ जनालाई ट्राफिक प्रहरीले कलंकी र गोंगबु बसपार्कबाट

उपत्यकामा अत्यावश्यक बाहेकका कार्यालय बन्द,अनावश्यक हिडडुलमा प्रतिवन्ध

न्युज अफ नेपाल ,काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द हुने भएको छ

रेम्डेसिभिरका लागिआयन हेल्थ केयरमा सम्पर्क गर्न सकिने

काठमाडौं, (नेस) कोरोना भाइरस संक्रमितकोे उपचारका लागिप्रयोग हुँदै आएको औषधि रेम्डेसिभिरको आवश्यकता परेमा आधिकारिक आयातकर्ता

कोरोनाको नाममा स्टार अस्पतालको लुट

नेपाल समाचारपत्र, काठमाडौं कोरोना संक्रमणबाट हुने संक्रमितको वृद्धि केहीनिजी अस्पतालका लागि कमाउने सुनौलो अवसर बनेको

रथारोहणमा एकमत, रथयात्रामा अनेक मत

सुनील महर्जन, ललितपुर बुंगद्यों अर्थात् रातो मच्छिन्द्रनाथको रथारोहण बुधबार सम्पन्न भयो । रथयात्राभने अनिश्चितबनेको छ

कोरोनाविरुद्धको भेरोसेल खोप जेठ २ देखि

काठमाडौं, (नेस) कोरोना भाइरसविरुद्धको भेरोसेल दोस्रो चरणको खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई

संघीय संसद् र गण्डकी प्रदेशमा सरकार बनाउने प्रक्रिया उस्तै

विकास भट्टराई, काठमाडौं संघीय संसद् र गण्डकी प्रदेशमा सरकार निर्माण गर्न दुई वा दुईभन्दा बढी

आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाको आग्रह

काठमाडौं, (नेस) नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण अत्यधिक बढेपछि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड