नेपाल समाचारपत्र, काठमाडौं । सरकारले नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही हुने जानकारी गराएको छ । जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले
नवलपरासी, कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट
बैङ्कक, सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ । विद्यालय, मन्दीर, सरकारीकार्यालयलगायतका ठाउँमा विहानै देखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५०
पर्सा, विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६
काठमाडौँ, सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ
गणेश विष्ट, भोजपुर । तथ्याङ्क संकलनमा समस्या हुदा क्षयरोगीको उपचारमा समस्या भएको छ । स्थानिय तह कार्यान्वयन भए पछि स्थानिय तहका स्वास्थ्य शाखाले त्यसको विवरण नराख्दा यस्तो समस्या भएको हो
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएर बसेका सेयर लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ । सेयर बजार विकास, अर्थमन्त्रीको राजिनामा लगायतका माग राख्दै बोर्डको
पोखरा, उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय
पर्वत, पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता हुनुभएको छ । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४
सुर्खेत, आफ्नै पत्नी २६ वर्षीया तिलसरा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका(१३ चौतारी टोल बस्ने ३० वर्षीय पदम परियारलाई प्रहरीले पक्राउ गरेको छ । पदमले शनिबार साँझ
काठमाडौं, काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी टोलबाट ७ जना, सोही महानगरपालिका-१४ बल्खुबाट ५ जना र भक्तपुर
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि भन्दै केहि दिन अगाडी चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडी सारेको सेयर बजार लगानीकर्ता
गंगा बराल, काठमाडौं । संघिय संसदको तेस्रो अधिवेशन आजबाट अन्त्य हुँदैछ । गत पुस १३ गतेदेखि सुरु भएको संसद हिउदे अधिवेशन आजबाट अन्त्य हुने भएको हो । यस्तै आजै प्रतिनिधिसभाको
गौशाला, महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव
पर्वत, जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका ९७
घूस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्। यो भनाइ नेपाल एकीकरणको नेतृत्व गर्ने पूर्ववडामहाराजधिराज पृथ्वीनारायण शाहको हो। नेपालमा उहाँको यो महान् वाणीले लामो समय काम पनि गर्यो। तर पछि
कीर्तिपुरमा रहेको चरा अवलोकनका लागि प्रख्यात टौदहको दृश्य । धार्मिक व्याख्याअनुसार सर्पको दहका रूपमा चिनिने यस दहमा साइबेरियालगायत विभिन्न ठाउँबाट हिउँदमा चरा आउने गर्छन् । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
नेपाल समाचारपत्र काठमाडौं सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ। प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारबाही