तानसेनको श्रीनगर सौन्दर्यीकणका लागि तानसेन नगरपालिकाले कार्य अघि बढाएको छ । श्रीनगर सञ्चालन, सौन्दर्यीकरण तथा वित्तीय व्यवस्थापनका सम्बन्धमा नगरपालिकाले सरोकारवालासँग छलफल गरी सो कार्य अगाडि बढाएको हो ।
फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालयमा हरेक दिन लामो लाइन लाग्न थालेको छ । गाउँ–गाउँबाट बस रिर्जभ गरेर सदरमुकाम आएका नागरिक ठेलमठेल गरी फोटो खिचाउन थालेका
जाजरकोटमा प्रहरीले अवैध काइनेटिक पत्थरसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट र शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडा बजार चेकपोस्टमा संयुक्तरूपमा खटिएको प्रहरी टोलीले पत्थरसहित चालकलाई
मुगु, (नेस) । जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको जिप भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको भाडा बढी भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय
जनकपुरधाम, (नेस) । प्रदेश–२ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि पाँचवटा प्रस्ताव पेस भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेस प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम
बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भइरहेको छ । गत असोज पहिलो साता परेको अविरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको थियो ।
लमजुङ, (नेस) । नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय
मुगु, (नेस) । मुगु प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा जिल्लाको छायाँनाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्तिसिंह कामीलाई पक्राउ
पाल्पा जिल्ला सदरमुकाम तानसेन नगरपालिकाभित्रका सबै घर–परिवारको विवरण संकलन गरी परिचय–पत्र वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाले सबै घर–परिवारलाई पारिवारिक लगत विवरण संकलन गरी परिवारकार्ड वितरण गर्ने लागिएको हो
डोटी, (नेस) । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरमा रहेका कुल ३ लाख २७ हजार ४ सय ८१ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ । जसमध्ये कैलाली र डडेल्धुराबाहेक अन्य सात पहाडी जिल्लाका
केन्द्रकै सिको गर्दै प्रतिपक्षी नेकपा एमालेले वागमती प्रदेशको प्रदेशसभा बैठक बिहीबार पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले पुनः बैठक अवरुद्ध गरेको हो ।
विश्वका विभिन्न मुलुकमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनले केही दिनमै विश्वका अधिकांश देशमा कब्जा गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ओमिक्रोनको संक्रमण देखा पर्यो
सन् २०२१ मानिसहरूका लागि सहज वर्ष हुन सकेन । यस वर्षमा धेरै मानिसले दुःख पाए । धेरै मानिसको जीवनमा विभिन्न प्रकृतिको परिवर्तन भयो र त्यसमध्ये पनि कतिपय नराम्रो परिवर्तनलाई नै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने पाँच उच्च तहका कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गर्यो । तर, ठेक्कामा मुख्य
दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको
विद्यालय जीवनदेखि नै आफूभित्रको प्रतिभा प्रस्तुत गर्दै आइरहेकी साक्षी लम्सालले कलाकारिता शुरू गरिन् भ्वाइस आर्टिस्टका रूपमा, तर कलाकारितामा प्रवेश गरेको छोटो समयमै महेनत र लगातारको सफलताले उनलाई बिकाउ मोडल तथा
गायक नवीन खनाल र गायिका रजिना रिमालको नयाँ गीत तिमी पुग्यौ धेरै टाढा सार्वजनिक गरिएको छ । गीतकार गणेश खड्काको शब्द तथा गायक स्वयं खनालको संगीत रहेको गीतमा रिकेश गुरुङको
आगामी पुस १६ गतेबाट रिलिजमा आउने हरर फिल्म कठपुतलीको ओएसटी गीत सार्वजनिक भएको छ। यो ज्यान कठपुतली बोलको यो गीत लोक लयमा छ। गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द
उपन्यास एक चिहान राष्ट्रिय नाचघरमा मञ्चन भइरहेको छ। उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रूपान्तरण गरिएको छ। यसलाई रमेश बिजीले नाट्य रूपान्तरण गरेका हुन्। एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय
काठमाडौं, (नेस) । क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार २०७८ बाट वरिष्ठ साहित्यकार गंगा लिगल र पत्रकार कमलमणि पोख्रेल सम्मानित हुनुभएको छ । साहित्यकार लिगल रतनबहादुर लामिछाने विशिष्ट साहित्य पुरस्कार –२०७८, पोख्रेल