नयाँ दिल्ली, (एजेन्सी) । पाकिस्तानले भारतलाई यु १९ एशिया कपअन्तर्गत रोमाञ्चक खेलमा २ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले २ सय ३७ को स्कोर बनाएको थियो
काठमाडौं । राजधानीमा भएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ । काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलोपटक आयोजित च्याम्पियनसिप फाइनलको पहिलो खेलको पुरुष
काठमाडौं । कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्वन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित
काठमाडौं, (नेस) । अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटीसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ । आइओएफटीसी टिम
काठमाडौं । जारी ‘शहीद स्मारक ‘ए’ डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियनमा’ मच्छिन्द्र क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार दशरथ रंगशालमा भएको हेभिवेट खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएको
चार दशकदेखि फिल्म क्षेत्रमा लोकप्रियता कमाउँदै आएका अभिनेता एवं हुन् सरोज खनाल। रंगमञ्च, टेलिफिल्म हुँदै फिल्म विजय पराजयबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनका प्रेम पिण्ड, चोखो माया, जन्म जन्म, चोट
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात शुरू भएपछि क्रिसमस पर्व मनाउन पुगेका नेपाली तथा भारतीय पर्यटक उत्साहित भएका छन् । शुक्रबार दिउँसोबाट कालिञ्चोक क्षेत्रमा हिमपात शुरू भएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा एमालेको अवरोध चुनावसम्म रहने बताउनुभएको छ । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दै आएका छन् । विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष
न्युज अफ नेपाल, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिको पहिलो बैठक शनिबार बसेको छ । बैठकले संकल्प प्रस्ताव पारित गर्नुका साथै राष्ट्रियसभाको निर्वाचन र दल दर्ताका सन्दर्भमा पनि निर्णय
आजदेखि राष्ट्रिय सम्मेलनमा बस्ने तयारीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो साँझ यो कथा सुनाउनुभयो र भन्नुभयो– हामी पनि अब त्यही डमरुजस्तै पुनः सिंह बन्छौं ।
त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहनुभएका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहनुभएको
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’
भैरहवामा नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार दिउँसो निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताइएको
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
पछिल्लो समय गाउँघरमा खेलकुद गतिविधी बढिरहेको छ । जसले गर्दा खेल क्षेत्रमा उत्साह थपिएको सरोकारवालाको भनाइ छ । जिल्लाका धेरै ठाँउमा खुला पुरुष भलिबल प्रतियोगिता भइरहेका छन् । जिल्लाका विभिन्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले उर्जाशील युवा नेतृत्वको बलमा राप्रपा भरपर्दो विकल्पको रुपमा जनतामाझ स्थापित हुने बताएका छन् ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ । विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो ।
न्युज अफ नेपाल, काठमाडौं । साहित्यिक वृत्तमा व्यापक चासो रहेको ‘पहिचान पुरस्कार’ श्याम साहको कथासङ्ग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषका तर्फबाट