नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । निर्वाचन पछि बिहीबार अबेर सम्पूर्ण मतगणना सकेर नतिजा सार्वजनिक गरेको निर्वाचन समितिले नवनिर्वाचित सबैलाई आज शुक्रबार प्रमाणपत्र दिने कार्यक्रम राखेको छ
न्युज अफ नेपाल, काठमाडौं । आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको उच्च
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षासँग सम्बधित ऐनहरू ल्याउने तयारी भइरहेको बताउनुभएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै मन्त्री पौडेलले संघीय शिक्षा ऐन, प्राविधिक व्यवसाय शिक्षा ऐन
न्यूनतम ज्यालामा वृद्धि भएयता कतारमा ३ लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा १ हजार रियालभन्दा बढीले बढेको छ । प्रतिमहिना १ हजारभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल पुर्याइएको
विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो
त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ साल फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा
पछिल्लो समय संक्रमितको संख्या वृद्धि हुँदै गएको भन्दै मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउन आह्वान गरेको छ । संक्रमितको संख्या बढ्न थालेपछि टेकु अस्पतालमा बिरामीको चाप फेरि बढ्न थालेको
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्यास सुविधमार्फत नेपाललाई कुल ७७ लाख २५ हजार मात्रा खोप उपलब्ध भएको छ । तीमध्ये ६० लाख ३९ हजार मात्रा कोभिसिल्ड र १६ लाख ८६
सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुका कारण तीन दिनभित्र कारण पेस गर्न सरकारलाई आदेश
त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो ।
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिले मतदान गरेको १० दिनपछि मतगणना सकिएको छ । हिजो बिहीबार अबेर सम्पूर्ण मतगणना सकेर नतिजा सार्वजनिक गरेको निर्वाचन समितिले
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा
न्युज अफ नेपाल, काठमाडौं । कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोस्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने
सारा र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा विस्थापित परिवारहरुको पुनस्र्थापनासम्बन्धी कार्यलाई सम्पन्नताको चरणमा पुर्याएकोमा प्राधिकरणले जनाएको छ ।
तरलता सहज बनाउन केन्द्रीय बैंकले प्रयास गरिरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । बुधबार पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा १० उद्योगलाई विद्युत् आपूर्तिका लागि करिब १५० दशमलव ५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगलाई करिब
इलाम, (नेस) । इलाम नगरपालिकाले सञ्चालन गरेको इलाम सामुदायिक आँखा अस्पताल सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रम गरी इलाम नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्तरूपमा उद्घाटन
पर्वत । जिल्ला अस्पतालमा २ करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब