डोटी, (नेस) । नेपाल पत्रकार महासंघ डोटी शाखाका संस्थापक सभापति शंकर थापाले आफ्ना दिवंगत आमाबुबाको नाममा १ लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँले आफ्नी आमा कलसीदेवी थापाको
धुलिखेल नगरपालिकामा ७० प्रतिशत नागरिकले स्वस्थ्य बीमा गरेका छन् । तर, सरकारले नागरिकले अस्पतालबाट लिएको स्वास्थ्य बीमा बापतको सेवाको रकम भुक्तानी नगरेका केही अस्पतालले नागरिकलाई दिएको सेवा बन्द गरेका छन्
लमजुङ । लमजुङ सदमुकाम बेंसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङले कोरोना भाइरसका संक्रमितको उपचार गरेको खर्च अझै पाएको छैन । सरकारले दिने भनेको उपचार गरेबापतको १ करोडभन्दा बढी रकम भुक्तानी हुन
बैतडी । बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइन थालिएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै बैतडीमा
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा ‘प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता’ पुस १७ गते हुने भएको छ । प्रतियोगिता बूढानीलकण्ठको चुनिखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को कार्यप्रति क्यान बोर्डका ६ सदस्यले असन्तुष्टि जनाएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै क्यानका ६ केन्द्रीय सदस्यले क्यानको काम र निर्णयप्रति विरोध जनाएका
नेपाली खेलकुदमा सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको रूपमा ए डिभिजन लिग फुटबललाई लिन सकिन्छ । प्रतियोगिताले पहिले पनि धाक जमाएको थियो, अहिले पनि धाक जमाइरहेकै छ । हाल जारी ‘ए’ डिभिजन
भोलि शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म चुरीफुरी अस्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको छ । हास्य कलाकारहरू रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा
फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी । नेपथ्यबाट गीतकार तथा कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएपछि मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि
बलिउडदेखि हलिउडमा समेत ख्याति कमाएकी अभिनेत्री प्रियंका चोपडा आफूलाई सञ्चारमाध्यमले निक जोन्सकी पत्नी भनेर सम्बोधन गरेको भन्दै सञ्चारमाध्यमका साथ रुष्ट भएकी छिन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई निक जोन्सकी पत्नी
मिस नेवाः नेपालको विजेताले पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार पाउने भएकी छिन्। नेप्लिज फेसन होमले १५ वर्षदेखि आयोजना गर्दै आएको मिस नेवाः नेपालको विजेतालाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान
लमजुङ प्रहरीले सवारी ज्यान मुद्दामा १ वर्ष १० महिना कैद सजाय भई फरार रहेका एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेसीशहर नगरपालिका १ उदिपुरका ३८ वर्षीय रुकेश विश्वकर्मालाई पक्राउ
आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन
काठमाडौं । कतारले आफ्नो देशमा काम गर्नका लागि आउने कामदारको तलव सुविधा र घरेलु श्रमिकका लागि सरकारले दिनु पर्ने सबै खाले सुविधाको व्यवस्थामा सुधार गर्दै लगेको छ । न्युनतम ज्यालामा
वि.सं. २०७२ को महाभूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण भएसँगै अब एउटै रुखबाट नभई एकै जात अग्राखको रुखबाट बनेको मन्दिरको परिभाषामा परिणत भएको छ । ने.सं. २६२ लक्ष्मीकामदेवको राज्यकालमा काठमाडौं नगरको केन्द्रस्थल
फेसबुक, ट्वीटर, टिकटकजस्ता सामाजिक सञ्जाल र अनलाइन, युट्युबहरु लोकप्रिय हुँदै जाँदा कतिपयले रेडियो, टेलिभिजन, पत्रपत्रिकाको म्याद सकिएकोे विश्लेषण गरिरहेका छन् । मिडियाको स्तर, कार्यरत मिडियाकर्मीको संख्यामा देखिएको ह्रास, कार्यक्रम तथा
लोकतन्त्रमा मतदानको महत्व निर्णायक हुन्छ । त्यसैले यसको मूल्य पनि ठूलो हुने नै भयो । मतकै कारण जनप्रतिनिधि छानिने मात्र होइन, जनप्रतिनिधिमार्फत नै एक नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने
बुटवल, (नेस) । अभिभावकविहीन तथा असहाय बालबालिकाको लागि रूपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले ५० लाखको अक्षय कोष स्थापना गरेको छ । सडक बालबालिकादेखि
तनहुँ, (नेस) । समग्र आर्थिक विकासका लागि तनहुँमा लगानी सम्मेलन गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका सबै क्षेत्रको आर्थिक विकास गर्ने उद्देश्यका साथ लगानी सम्मेलन गर्ने भएको