काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारतबाट सुरु हुने भएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीका अनुसार भारत सरकारबाट औपचारिक निम्तो आइसकेको छ भने भ्रमणको मिति र कार्यक्रम पछि सार्वजनिक गरिनेछ।
सरकार परिवर्तनपछि पहिलो भ्रमण छिमेकी मुलुकबाट सुरु गर्ने कूटनीतिक परम्परा अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण हुन लागेको हो।











प्रतिक्रिया