सविनालाई रज


काठमाडौं।

नेपालीकी सविना भट्टराईले आठौं एसियन इन्डोनेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप (जि २) मा रजत पदक जितेकी छन् । इन्डोनेसियाको जकार्तामा सविनाले ४० वर्षमुनि महिला एकल पुम्सेमा रजत जितेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । टोली प्रशिक्षकमा कविराज खड्गी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।