काठमाडौँ।
सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभाको बिहीवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण(तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रस्ताव गरेका थिए ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँँदै मन्त्री वाग्लेले मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न गम्भीरताका साथ काम गरिरहेको बताए । अर्थमन्त्रीद्वारा प्रस्तुत विधेयक सभाले बहुमतले पारित गरेको सभामुखले घोषणा गरे।











प्रतिक्रिया