काठमाडौं ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ मा शनिबार भइरहेको केप भर्डे र साउदी अरेबियाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
दुवै टोलीले केही अवसर सिर्जना गरे पनि पहिलो ४५ मिनेटमा गोल गर्न भने सफल भएनन्। दोस्रो हाफमा जितका लागि दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया