मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ।

आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । यद्यपी, बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएका छैनन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।