मन्त्रीपरिषद बैठक बस्दै


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषद बैठक मंगलबारका लागि बाेलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।