काठमाडौँ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धि बिशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ राजपत्रमा प्रकाशित भएको छ। यससँगै ११० संस्थाका एक हजार पाँच सय ९४ जना एकैपटक पदमुक्त भएका छन्।
अध्यादेशमा १२ चैत २०८२ अघि जुनसुकै सर्त तोके नियुक्त भएका सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन्। यसका लागि अध्यादेशमार्फत ७३ वटा ऐनहरु संशोधन गरी पदावधि तथा सर्त लगायतका प्रावधान संशोधन गरेको छ। अध्यादेशमा पदमुक्त हुने ११० सार्वजनिक निकायका पदाधिकारी तोकिएको छ ।
सार्वजनिक-पदाधिकारीको-पदमुक्तिसम्बन्धी-विशेष-व्यवस्था-अध्यादेश-२०८३-1










प्रतिक्रिया