अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने


काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको उपचार जारी रहेको छ ।

पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार हाल गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको र आजै काठमाडौं फर्कने भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।