एजेन्सी ।
इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर मोईन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। मोईनले इंग्ल्यान्डका लागि सन् २०१४ देखि तीनै फरम्याटमा डेब्यु गरेका थिए।
३७ वर्षीय खेलाडीले टी २० विश्वकप २०२२ र ५० ओभरको विश्वकप २०१९ मा खेलेका थिए । इंग्ल्यान्डले २०१९ मा विश्वकप जितेको थियो।
मोईनको करिअर












प्रतिक्रिया