कुलमानले लेखा समितिलाई बुझाए ५० हजार पेजको डेटिकेटेड तथा ट्रङ्क लाइनको डाटा


काठमाडौं ।

कुलमान घिसिङले लेखा समितिलाई ५० हजार पेजको डेटिकेटेड तथा ट्रङ्क लाइनको डाटा बुझाएका छन् ।

नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टिओडी मिटरको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाउन लागेका हुन् ।