आईपीएलमा आज हैदरावाद र राजस्थान भिड्दै


काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुँदै छ।

हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ। जारी आईपीएलमा हैदरावादले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ।

१० अङ्कसहित सनराइजर्स पाँचौँ स्थानमा रहेको छ। त्यसै गरी राजस्थान भने ९ खेलमा ८ खेल जितेर अङ्क तालिकामा १६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।