काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर


काठमाडौं । 

काठमाडौं उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौंको प्रदूषण दर १९४ मापन गरिएको  जनाएको छ।

जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ। विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ। पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँ दिल्ली १७३ रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।