नक्कली शरणार्थी प्रकरण : टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार



काठमाडौँ।

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्