मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने



काठमाडौँ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताए ।

मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग पनि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्