यस्ता छन् मन्त्रिपरिषद बैठकका २९ निर्णय



काठमाडौँ।

सरकारले नेपाल हज समितिको अध्यक्षमा इस्नामुल्ला मियाँ (नवलपरासी)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले प्रस्ताव गरेका मियालाई हज समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्ता छन् पछिल्ला दुई वटा मन्त्रिपरिषद् बैठकले गरेका २९ निर्णय

प्रतिक्रिया दिनुहोस्