भोलि सार्वजनिक विदा



काठमाडाैं ।

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पवित्र चार्ड इदका अवसरमा सरकारले विदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

ईदको चन्द्रमा देखिएपछि मुस्लिहरूले ईद–उल–फित्र मनाउने गर्छ । यो पर्वसँगै इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो रोजा पनि सकिन्छ ।

हेरौं सूचना :

प्रतिक्रिया दिनुहोस्