बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


बैतडी, २३ चैत । बैतडीको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ वर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

घटनाको बिषयमा थप अनुसन्धन भैरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।