त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएपछि…


काठमाडौं ।

त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएको छ । बिहीबार विष्फोट भएलगत्तै मानिसहरुको भीडभाड भएको छ ।

अस्पतालको परिसरभित्र कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिएका छन् ।

घटनाबारे विस्तृत जानकारी र सूचना संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।