सेयर बजारमा दोस्रो ‘पोजेटिभ सर्किट’, कारोबार पुन: स्थगित



काठमाडौं ।

सेयर बजार फेरि दोस्रो पटक पनि ‘पोजेटिभ सर्किट’ लागेर बन्द भएको छ। बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि पुनः स्थगित भएको हो ।

यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो। सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक भएको हो।

प्रतिक्रिया दिनुहोस्