विश्वब्यापी सःशुल्क अखबारको होडमा को कहाँ छन् !



यो औसत सर्कुलेशन अर्थात् परिसंचरणको आधारमा संसारमा सःशुल्क दैनिक समाचारपत्रहरूको सूची हो । यो सूची इन्टरनेशनल फेडरेशन अफ अडिट ब्यूरोक्स अफ सर्कुलेशन र वल्र्ड एसोसिएसन अफ न्यूजपेपर्स एन्ड न्यूज पब्लिशर्सद्वारा विश्वव्यापी अखबार सर्कुलेशनको बारेमा संकलित तथ्याङ्कहरूको आधारमा तयार पारिएको हो । यो सूची कुनै पनि संगठन वा संस्थामार्फत सार्वजनिक रूपमा उपलब्ध गरिएको पछिल्लो तथ्याङ्क समेत हो ।

यधपि केही तथ्याङ्कहरू भने विवादित पनि छन् । जापानी अखबारहरूको संख्या “ओशिगामीू अर्थात् व्यवसायहरूलाई कागजातहरू अत्यधिक आपूर्ति गरेर बढाइचढाइ गरिएको आरोप समेत लगाइएको छ । यस सूचीमा कुनैपनि निःशुल्क अखबारहरूको गणना भने गरिएको छैन ।

तलको उल्लेख गरिएका २० वटा अखबारको यो सूचीले विश्वव्यापी रूपमा सर्कुलेशनद्वारा सःशुल्क अखबार दैनिकहरूको अवस्थालाई दर्शाएको छ । यो तथ्यांक वल्र्ड एसोसिएसन अफ न्यूज पब्लिसर्सले सार्वजनिक गरेको रिपोर्टबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्