सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार राति ८:४५ बजे सिन्धुपाल्चोकको ठूलोपाखरमा ३.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्