सुपर लिगः धनगढी र बिरगञ्ज भिड्दै



काठमाडौं ।

नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् ।  आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्