‘माथिको आदेश’ भन्दै दुर्गा प्रसाई घरमा नै ‘नजरबन्द’



काठमाडौं ।

मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन्  ।

भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन ।

सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथीको आदेश’ भन्दै निस्कन दिएकाे छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्