दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीको बल प्रयोग, १३ जना घाइते



काठमाडौं ।

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् ।

जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो  ।

प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित १३ जना घाइते भएका राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए । उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्