तीनकुनेमा युवा संघको प्रदर्शन



काठमाडौं ।

काठमाडौँको तीनकुनेमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको प्रदर्शन भइरहेको छ। प्रदर्शनमा युवा संघ इन्चार्जसमेत रहेका एमाले नेता महेश बस्नेतलगायतले बोलेका थिए।

यतिखेर तीनकुनेमा सयौँको संख्यामा युवा संघका कार्यकर्ता भेला भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्