बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंपक्षबीच ढुंगामुढा हानाहान



काठमाडौं ।

काठमाडौंको बल्खु चोकमा ढुंगामुढा हानाहान भएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका समर्थक र एमाले निकट युवासंघका कार्यकर्ताबीच  ढुंगा हानाहान भएको हो।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्