मन्त्रिपरिषद् निर्णय : उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत


काठमाडौं ।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत भएको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो ।

सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले व्यक्तिगत कारण देखाएर बुझाएको पाण्डेको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।