दुर्गा प्रसाई समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने, हेर्नुहोस रूट



काठमाडौं ।

मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुँदैछ ।  बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।  जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ ।

हेर्नुहोस रूट

प्रतिक्रिया दिनुहोस्