१७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी 



काठमाडौँ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौँको १७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी गरेको छ। अहिले साँझ पाँच बजेपछि जुलुस निकाल्ने तयारी गरेको हो।

यता युवासंघले पनि काठमाडौँको विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ।

मंसिर ७ गते युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौंमा कार्यक्रम गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्